भारतमा कोरोना भाइरसबाट करिब ४९ हजार सङ्क्रमति
नयाँ दिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट करिब ४९ हजार थप मानिस सङ्क्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म कूल सङ्क्रमितको संख्या तीन करोड ४ लाख ११ हजार ६३४ पुगेको जनाइएको छ । सरकारी अधिकारीहरुले