१६ असार २०८३, मंगलबार
समाचार

गृह र रक्षासहित ७ मन्त्रालय प्रधानमन्त्री ओली आफैले राख्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र रक्षासहित ७ मन्त्रालय तत्कालको लागि आफैले राख्ने भएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय राख्ने भएका हुन् ।