अन्तत: सुरेन्द्र पाण्डेले दिए माधव नेपाललाई यतिठुलो धोका
काठमाडौं । नेकपा एमालेका नेतासुरेन्द्र पाण्डेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर नगरेको खुलासा भएको छ । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले हस्ताक्षर नगरेको स्रोतले बतायो । आफ्नै दलको सरकार ढालेर विपक्षिलाई सत्तामा लैजाने