कांग्रेस प्रविधिमै सम्पन्न गर्दै क्रियाशील सदस्यताको कार्य
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तालिकाको मिति नजिकिएसँगै क्रियाशील सदस्यताको कामलाई तीब्रता दिएको छ । कांग्रेसले हालसम्म ६१ जिल्लाका १०१ स्थानका क्रियाशील सदस्यता पार्टीको वेवसाइटमार्फत सार्वजनिक गरिसकेको जनाएको छ । पार्टीको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले गत