१३ आश्विन २०८३, मंगलबार
समाचार

कर्णाली राजमार्गमा १२ नयाँ पक्की पुलको निर्माण सम्पन्न

कर्णाली । गत आर्थिक वर्षमा कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) मा १२ वटा पक्की पुलको निर्माण सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले आव २०७३÷७४ देखि निर्माण थालिएका ती पुलहरु गत वर्ष सम्पन्न भएको जनाएको छ । कर्णाली राजमार्गका अधिकांश