स्वास्थ्यमन्त्री तामाङको १४ ठाउँमा जग्गा, यस्तो छ सम्पत्ति विवरण
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण विस्तृतमा सार्वजनिक गरेका छन् । उनले आफ्नो सम्पत्ति विवरण अनलाइन माध्यमबाट सार्वजनिक गर्दै काठमाडौंसहित देशका विभिन्न १४ ठाउँमा जग्गा रहेको उल्लेख गरेका छन् । पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित