काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । पत्थरीको अपरेशनपछि टिचिङमा उपचाररत् ओलीलाई भेट्न हिजो बिहीबार साँझ सवा ५ बजेतिर प्रचण्ड पुगेका थिए । दुई शीर्ष नेताहरुबीच ३० मिनेट जति