२२ कार्तिक २०८३, आइतबार
समाचार

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान गरेका छन् । उनी तीन दिने भ्रमणका लागि आज भारत गएको उनको सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । विज्ञप्तिमा सभापति लामिछाने भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम