नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् । उनले बाढी प्रभावित तथा पीडित नागरिकसँग भेटघाट गरी उनीहरूका गुनासा र समस्यासमेत सुनेका छन् । राष्ट्रपति