५ चैत्र २०८२, बिहिबार
समाचार

जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः वाग्ले

दमौली, तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले जनताको नजिक रहेर जनता केन्द्रित काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भानु नगरपालिका–५ नागनगिनीमा आज आयोजित मतदातासँग भेटघाट कार्यक्रममा उनले आफू जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको बताए । उपनिर्वाचनबाट