३० चैत्र २०८२, सोमबार
समाचार

कुलमानको पहिलो निर्णय : विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने

काठमाडौं । नवनियुक्त ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड ट्रंकलाइनको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् । आज सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले यस्तो निर्णय गरेका हुन् । मन्त्री घिसिङले आज पदभार ग्रहण