८ जेष्ठ २०८१, मंगलबार
समाचार

राप्रपा महामन्त्रीमा कुन्ती विजयी, रेखा थापा पराजित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा नायिका रहेकी रेखा थापा पराजित भएकी छन्। महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरिन् । शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा