७ बैशाख २०८१, शुक्रबार
समाचार

मंगोलियन हार्टद्वारा झापामा सांगीतिक कार्यक्रम हुने

झापा । शिवसताक्षी नगरपालिका–८ मा रु ५२ करोड निजी लगानीमा सञ्चालनमा ल्याइएको जिल्लाकै ठूलो वाटर किङ्डम पार्क एण्ड रिसोर्टमा चर्चित मंगोलियन हार्टका राजु लामाको साङ्गीतिक ब्याण्डमार्फत कार्यक्रम हुने भएको छ । पार्कको व्यापक प्रचारप्रसार गर्ने उद्देश्यले आगामी मङ्सिर १० गते