८ बैशाख २०८१, शनिबार
समाचार

राष्ट्रियसभाका उपाध्यक्षसहित २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत रहेका छन् । नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत