विराटनगर । कोशी प्रदेश सरकारले आज बिहीबार सार्वजनिक बिदा घोषणा गरेको छ । प्रदेशको नाम कोशीको रुपमा नामकरण भएको खुसियालीमा आज बिहीबार सार्वजनिक बिदाको घोषणा गरेको हो । मन्त्रालयले प्रदेश १ को कोशी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई