२१ बैशाख २०८१, शुक्रबार
समाचार

अमेरिकी र रुसी राष्ट्रपतिबीच युक्रेनको विषयमा भिडियोमार्फत् वार्ता

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भिडियोमार्फत् वार्ता भएको छ । सो वार्ताका क्रममा उनीहरुबीच दुई देशबीचको सम्बन्धका विविध आयामहरुका बारेमा कुराकानी भएको बताइएको छ । उनीहरुका बीचमा मंगलबार भिडियो वार्ता भएको विभिन्न अन्तर्राष्ट्रिय