समाचार

  • landlside

    ताप्लेजुङमा पहिरोले पुर्दा एकको मृत्यु, दुई बेपत्ता

    ताप्लेजुङ, भदौ १८ – ताप्लेजुङको ताप्लेजुङ नगरपालिका–२ का टीका मगरको घर पहिरोले पुर्दा एकजनाको ज्यान गएको छ । दुईजना हराइरहेका छन् । पहिरोले पुरेर टिकाकि २८ वर्षकी श्रीमति विमला मगरको ज्यान गएको हो । छोराहरु १० वर्षका मनोज र ८ वर्षका ललित हराइरहेको ताप्लेजुङ्गका प्रहरी नायव उपरिक्षक रामबहादुर केसीले बताउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी […]

  • कुकुरको टोकाइ

    उपत्यकामा दैनिक ७० भन्दा बढीलाई कुकुरले टोक्छन्

    टेकुस्थित शुक्रराज सरूवा रोग तथा ट्रपिकल अस्पतालमा दैनिक सय जनाभन्दा बढी कुकुरले टोकेका पीडित उपचारका लागि आउने गरेका छन् । तीमध्ये भुस्याहा कुकुरले टोकेका ७० भन्दा बढीले एन्टिरेबिज भ्याक्सिन लगाउने गरेका छन् । अस्पतालले दिएको जानकारीअनुसार पछिल्लो चार महिनामा आठ हजार दुई सय २८ जनाले एन्टिरेबिज भ्याक्सिन लगाएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। साउन […]

  • teej geet

    ओप्स स्तरीय “तीज नृत्य प्रतियोगिता” सम्पन्न: कौशल स्कुल प्रथम्

    अर्गनाइजेसन अफ प्राइभेट स्कुल “ओप्स” द्वारा आयोजित अन्तर बिध्यालय तीज नृत्य प्रतियोगिता बालुवाटार स्थित न्युटन हाईस्कुलमा आज सम्पन्न भयो। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिश्ठानका प्राज्ञ तथा गीतकार उन्नती बोहरा “शिला” ज्यु प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रममा ओप्स अन्तर्गतका १९ ओटा बिध्यालयहरु सहभागिता रहेको थियो । कार्यक्रममा प्रतियोगी बिध्यालयका बिध्यार्थीहरुले तीज संग सम्बन्धित लोक […]

  • blast

    पाकिस्तानमा अदालतमा विष्फोट, १२ को मृत्यु

    काठमाडाैं । उत्तरपश्चिमी पाकिस्तानमा शुकवार एउटा अदालतबाहिर भएका दुर्इ विष्फोटमा १२ जना मारिएका छन् भने थुप्रै घाइते भएका छन् । पाकिस्तानका उद्धार अधिकारीहरूलार्इ उद्धृत गर्दै रोयटरले जनाएअनुसार त्यसको केही समय पहिले पाकिस्तानी तालिबानले नजिकैको क्रिस्चियन बस्तीमा अाक्रमण गरेका थिए । विष्फोटको जिम्मेवारी कुनै पनि लडाकु समूहले लिएको छैन । मारिनेहरूमा वकिल, प्रहरी र जनसाधारण रहेका […]

  • pulsar thief

    सिंहदरबारभित्रैबाट पल्सर चोर्ने र बेच्ने दुवै ६ वर्षपछि पक्राउ

    काठमाडौँ : ६ वर्षअघि सिंहदरबारभित्रैबाट मोटरसाइकल चोरी गरी बेचेको आरोपमा किन्ने र बेच्ने दुवैलाई प्रहरीले पक्राउ गरेको छ। काभ्रे होक्से–८ घर भई हाल ललितपुर सानागाउँमा मुर्तिको काम गरी बस्ने २४ वर्षीय विकास तामाङलाई प्रहरीले चोरेको आरोपमा प्रक्राउ गरेको हो। २०६७ सालमा सिंहदरवार भित्रबाट विगेन्द्र मिश्रको नाममा रहेको बा.२६ प १५३६ नम्बरको कालो रंगको पल्सर मोटरसाइकल […]

  • sandeep kumar

    महिला तथा बालबालिका मन्त्री सेक्स टेपमा देखिएपछि बर्खास्त ( दिल्ली )

    भारतको राजधानी दिल्लीमा नयाँ शक्तिका रुपमा उदाएर सरकार बनाएको आम आदमी पार्टीका क्याबिनेट मन्त्री सन्दीप कुमार सेक्स स्क्यान्डलमा फँसेका छन्। उनको स्क्यान्डलको भिडियो सार्वजनिक भएपछि मुख्यमन्त्री केजरीवालले उनलाई बर्खास्त गरेका छन्। बर्खास्त गरिएका मन्त्री सन्दीप कुमार उनै हुन् जसले गत वर्ष हरेक बिहान उठेर आफ्नी स्वास्नीको खुट्टा ढोग्ने गरेको दावी गरेका थिए। गत वर्ष मार्च […]

  • landslide

    पहिरोले दुईको मृत्यु, केही बेपत्ता

    भाद्र १६, २०७३- लामावगर गाविस— ४ स्थित छेछ्योतमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । उक्त बस्तीमा तीन घरलाई पहिरोले पुर्दा २१ वर्षीय बटुले तमाङ र २० वर्षीय प्रेममाया तामाङको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रवीन कार्कीले बताए । हालसम्म ४० वर्षीया बातमाया तमाङ र पासङ तमाङ पुरिएको पुष्टी प्रहरी गरेको […]

  • fathers day

    आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन

    १६ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । दिवङ्गत पितालाई तर्पण, सिदादान र श्राद्ध गरेर एवम् पिताप्रति आदर सम्मान साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइँदैछ । दिवङ्गत पिताका नाममा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा गई […]

  • commerce campus

    प्रवेश परीक्षाको नाममा मिनभवन क्याम्पसमा व्यापक अनियमितता

    आइतबार बेलुका एक अपरिचित व्यक्तिबाट फोन आयो । उनले आफु विद्यार्थी भएको परिचय मात्र दिए, नाम बताएनन् । तर उनले ब्यबस्थापन संकाय अध्यापन हुने नेपालकै चर्चित नेपाल कमर्श क्याम्पसमा भर्नामा भईरहेको अनियमितताको बारेमा जानकारी दिए । फोनमै उनले दुखेसो पोखे ‘सर, त्यहा अति नै रहेछ, मैले त सिम्याटको फर्म पनि भरिन, त्यसै फर्किए’, ‘तपाईहरुले त्यो […]

  • basundhara-accident

    काठमाडौँको बसुन्धरामा बस दुर्घटना, एकको मृत्यु, १० घाइते, चालक फरार

    राजधानीको चक्रपथमा चल्ने बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। काठमाडौँको बसुन्धरा चोकमा बुधबार दिउँसो ३:५० बजे भएको दुर्घटनामा एक जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी वृत्त महराजगन्जका प्रमुख डिएसपी गोविन्द पुरीले सेतोपाटीलाई बताए। महाराजगन्जबाट गोंगबु बसपार्क तिर गइरहेको बा १ ख ९२८० […]

  • electricity

    यी हुन ती ग्राहक जसले बिजुलीको बिल तिर्दैनन्

    आफूले बालेको बत्तीको पैसा नतिर्नेमा सबैभन्दा बढी सरकारी कार्यालय छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह बस्ने नागार्जुन दरबार, पूर्वराजपरिवारदेखि विभिन्न जिल्लाका नगरपालिका तथा गाउँ विकास समितिले समेत बिजुलीको महसुल तिरेका छैनन्। उनीहरूबाट एक अर्ब ४५ करोड ७८ लाख रुपैयाँभन्दा बढी महसुल उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ। अस्पताल, स्वास्थ्य चौकी, कारागारनेपाल विद्युत् प्राधिकरणका […]

  • क्रिकेट खेल्न गएका खेलाडी जापानमा लुके, काठमाडौं फर्कने टिकट रद्द

    क्रिकेट खेलाडीका रुपमा मैत्रीपूर्ण खेल खेल्न जापान लगिएका नौ जना गैरखेलाडीले काठमाडौं र्फकने टिकट जापानबाटै रद्द गराएको खुलेको छ। १५ दिनको भिसासहित जापान लगिएका उनीहरु जापानमै भासिएको मंगलबार ४७ दिन बितेको छ। अध्यागमन विभागका अनुसार अन्य नेपाली टोलीसहित गत १५ जुलाईमा जापान गएका ती गैरखेलाडी मंगलबारसम्म स्वदेश नफर्किएको खबर आजको अन्नपूर्णमा छापिएको छ। ती गैरखेलाडीले […]

  • nepal-airport

    एयरपोर्टमा खाद्यन्नको चर्को मूल्य असुल्दै व्यावसायी, एक बोत्तल पानीको १ सय ५० रुपैयाँ

    भाद्र १४, २०७३- त्रिभुवन विमानस्थलभित्र रहेका पसलमा वस्तुको मूल्य साढे सात गुणा बढी लिने गरेको पाइएको छ । आपूर्ति मन्त्रालयले गरेको अनुगमनको क्रममा विभानस्थलभित्र खाद्य तथा पेय पदार्थमा चर्को मूल्य असुल्ने गरेको फेला परेको हो । मन्त्रालयका शाखा अधिकृत श्रीरामप्रसाद भट्टको नेतृत्वमा गएको अनुगमन टोलीले क्लासिक मार्ट, कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्स र एबीपी मार्टमा […]

  • Deepak-Manange

    ‘गुन्डा नाइके’ दीपक मनाङ्गेलाई उन्मुक्ति

    कुख्यात गुन्डा नाइके दीपक मनाङ्गेले संगठित अपराध मुद्दामा उम्नुक्ति पाएका छन्। प्रहरीले पटक-पटक अनुसन्त्रान म्याद लिएर ६० दिनसम्म हिरासतमा राखी संगठित अपराधमै अनुसन्धान गरेपनि सरकारी वकिलको कार्यालयले मानाङे र उनका सहयोगीविरूद्ध सामान्य मुद्दा दर्ता गरी उन्मुक्ति दिएको खबर आजको नागरिक दैनिकमा छापिएको छ। सरकारी वकिलको कार्यालय, काठमाडौंले मनाङे र उनका सहयोगीलाई सोमबार काठमाडौं जिल्ला अदालतमा […]

  • bike-accident

    टेकुमा बसको ठक्करले मोटरसाइकल पछाडि बस्ने यात्रुको मृत्यु

    काठमाडौँ : टेकु यामाहा सोरुम अगाडि सोमबार दिउँसो भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बा ७३ प ४३०९ नम्बरको मोटरसाइकल पछाडि बस्ने यात्रुलाई बसले ठक्कर दिँदा मृत्यु भएको प्रत्यक्षदर्शीले जनाएका छन्। मोटरसाइकल र चालकलाई भने केही भएको छैन। त्यस्तै बाराको अमलेखगञ्ज-२ मा गएराति सवा ११ बजे ना ३ च ५९५२ नम्बरको बलेरो जीप […]