७ बैशाख २०८१, शुक्रबार
समाचार

एमालेको १०औँ महाधिवेशनमा २५ स्थानमा ‘सेल्फी प्वाइन्ट’

चितवन । नेकपा (एमाले) को १० औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ । उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम सुरु गरिएको हो