२० बैशाख २०८१, बिहिबार
समाचार

प्यूठानमा टिपरले अटो रिक्सालाई ठक्कर दिँदा २ जनाको मृत्यु, ४ जना घाइते

प्यूठान । प्यूठान जिल्लामा टिपरले अटो रिक्सालाई ठक्कर दिँदा बावुछोरा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । स्वर्गद्वारी मन्दिर दर्शनका लागि गएका प्यूठान नगरपालिका ३ घुर्चनेका ३५ वर्षीय अमृत थापा र उनका ६ वर्षीय छोरा