२३ बैशाख २०८१, आइतबार
समाचार

राष्ट्रपति सीद्वारा टोर्नाडो प्रताडीत अमेरिकालीप्रति दुःख व्यक्त

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार आफ्ना अमेरिकी समकक्षी जो बाइडेनलाई संयुक्त राज्य अमेरिकाको मध्य भागमा आँधीको प्रकोपका कारण भएको गम्भीर विपत्तिप्रति समवेदना व्यक्त गरेका छन् ।