१४ बैशाख २०८१, शुक्रबार
समाचार

कांग्रेस कर्णालीको सभापतिमा शाही विजयी

सुर्खेत । नेपाली कांग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट सभापति पदमा ललितजङ्ग शाही निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट उनले प्रतिद्वन्द्वी भूपेन्द्रजङ्ग शाहीलाई १०५ मतान्तरले हराउँदै प्रदेशको पहिलो सभापति बन्न सफल भएका हुन् । निर्वाचन समितिका अनुसार सभापति पदमा विजयी ललितजङ्गले