८ बैशाख २०८१, शनिबार
समाचार

नेविसंघ पूर्वअध्यक्ष नैनसिंह महरद्वारा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नैनसिंह महरले नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आज यहाँ पत्रकार सम्मेलन गरी आफ्ना १४ एजेण्डासहित कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कांग्रेसका