२२ आश्विन २०८३, बिहिबार
मुख्य समाचार

बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा

बाजुरा । बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाका वडा १ र ७ लाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएका छन् । नगर उपप्रमुख नन्दा थापाले हालै आयोजित कार्यक्रममा ती वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरेकी हुन् । छाउपडी गोठमुक्त वडा घोषणाका लागि