२०८२ सालको खेलकुदलाई फर्केर हेर्दा
काठमाडौँ । २०८२ सालमा नेपालको खेलकुद गतिविधि उपलब्धिका हिसाबले समग्रमा मिश्रित खालक रह्यो । एक वर्षको अवधिमा नेपालको सहभागिता विश्वस्तरीयदेखि विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा उल्लेख्य रुपमा भएको थियो । यस क्रममा केही अन्तरराष्ट्रिय पदक भित्र्याउन नेपाली खेलाडी सफल भए । मुलुकभित्र