१५ बैशाख २०८३, मंगलबार
मुख्य समाचार

नेपाली महिला समाज पोर्चुगलका अध्यक्षमा पौडेल

पोर्चुगल । नेपाली महिला समाज पोर्चुगलको प्रथम अधिवेशन नयाँ कार्यसमिति गठन गर्दै आइतबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । लिज्बनका लागि नेपाली अवैतनिक महावाणिज्यदूत मकरबहादुर हमालले कार्यक्रमको उद्घाटन गर्दै प्रवासी भूमिमा रहेर आफ्नो कामबाट बचेको समयलाई स्थापनाको पहिलो वर्षमा नै