३ असार २०८१, आइतबार
मुख्य समाचार

पार्टीको बैठक छाडेर अनिल झा पुगे दिल्ली

१४ फागुन, काठमाण्डौ । पार्टीमा प्रदेश तथा केन्द्र सरकार गठनको रस्साकस्सी चलिरहेको बेला राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा आइतबार दिल्ली पुगेका छन् । दुई नम्बर प्रदेश सरकारको पूर्णता दिन तथा संघीय सरकारमा सहभागिको विषयमा बबरमहलमा तीन