२१ असार २०८३, आइतबार
मुख्य समाचार

विद्यार्थी सङ्गठनको विरोध प्रदर्शन

काठमाडौँ । विभिन्न दल निकट विद्यार्थी संगठनले आज प्रतिनिधिसभा विघठनविरुद्ध प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरका छन् । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा ९माओवादी केन्द्र० निकट अखिल ९क्रान्तिकारी०, जनता समाजवादी पार्टी ९जसपा० उपेन्द्र यादव पक्ष निकट समाजवादी विद्यार्थी युनियन र