१४ असार २०८१, शुक्रबार
मुख्य समाचार

बलात्कार प्रयास गर्ने शिक्षक शर्मा पक्राउ

७ चैत, सुर्खेत । बलात्कारको प्रयास गर्ने शिक्षक युवराज शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका–१० स्थित जनज्योति निमाविका कक्षा ७ मा अध्ययनरत दुई जना छात्रालाई उत्तेजना बढाउने औषधिको प्रयोग गरी बलात्कार प्रयास गरेको उजुरी परेपछि प्रहरीले शिक्षक