३ असार २०८१, आइतबार
मुख्य समाचार

वर्षमान पुनले प्रचण्डलाई दिए यस्तो धम्की

१४ फागुन काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिमण्डल विस्तार गर्दैछन् । आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको तर्फवाट सरकारमा जाने मन्त्रीको कार्यविभाजनसहितको नामवाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । सोमबार बुझाएको नामावलीमा नेता रामबहादुर थापाको