१२ असार २०८१, बुधबार
मुख्य समाचार

सौताको रिसले घरमा आगो लगाउँदा दुई छोराछोरीको मृत्यु

५ चैत, रामेछाप । रामेछापमा सौता–सौतावीचको झगडाले उग्र रुप लिँदा दुई बालबालिकाको मृत्यु भएको छ । खाँडादेवी गाउँपालिका-६ पन्नेचौर निवासी तारा केसीले आइतबार राति घरमा आगो लगाउँदा सुतिरहेका ४ वर्षका छोरा विपिन र ३ वर्षकी छोरी रमीताको जलेर मृत्यु भएको