२ असार २०८१, शनिबार
मुख्य समाचार

चुनाव मार्फत कांग्रेस संसदीय दलको नेता चयन हुने

२० फागुन, बुटवल । प्रदेश नं. ५ को कांग्रेस संसदीय दलको नेता छनोटका लागि चुनाव हुने भएको छ । सहमतिका आधारमा प्रदेश ५ को संसदीय नेता चयन गर्न केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई खटाएको थियो । खाँणको निरन्तरको प्रयास सार्थक हुन