६ जेष्ठ २०८१, आइतबार
मुख्य समाचार

दुर्घटना हुँदा चालकको मृत्यु

२० फागुन, इलाम । बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । इलाम नगरपालिका-४ नौ किलो भन्ने स्थानमा मे१ज १४७३ नम्बरको बोलेरो दुर्घटना हुँदा इलाम नगरपालिका-४ निवासी चालक टीका मुखियाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ