२२ बैशाख २०८१, शनिबार
मुख्य समाचार

हत्या आरोपी चारजनालाई हेलिकोप्टरबाट सदरमुकाम ल्याइयो

कात्तिक २२, गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्चेतकी २६ वर्षीया कुन्साङ विकलाई धारिलो हतियार प्रहार गरी हत्या गर्न संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरी हेलिकोप्टरमार्फत मंगलबार सदरमुकाम ल्याएको छ । गत कात्तिक १८ गते बेलुकी बालबच्चासहित घरमा रहेकी कुन्साङलाई