२४ बैशाख २०८१, सोमबार
मुख्य समाचार

प्रजातान्त्रिक शासन व्यवस्थाविरुद्ध चुनौति दिनेहरुसँग डटेर मुकाबिला गछौं: नेता सिंह

कात्तिक २४, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्थाविरुद्ध चुनौति दिनेहरुसँग डटेर मुकाबिला गर्ने बताएका छन् । सर्वोच्च नेता गणेशमान सिंहको १०३ औं जन्मजयन्तीका अवसरमा शोभा भगवतीमा आयोजित कार्यक्रममा