६ जेष्ठ २०८१, आइतबार
मुख्य समाचार

सुरक्षा निकायको ब्रिफिङ लिन गृहमन्त्री प्रहरी हेडक्वार्टर

१६ फागुन, काठमाण्डौ । रामबहादुर थापा ‘बादल’ गृहमन्त्री बनेपछि पहिलो पटक प्रहरी हेडक्वार्टर निरीक्षणमा निस्केका छन् । उनले देशको पछिल्लो सुरक्षा अबस्थाको बारेमा ब्रिफिङ लिएका छन् । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संगठनको अवस्था र शान्ति सुरक्षाको स्थितिको बारेमा गृहमन्त्रीलाई अवगत