२१ असार २०८३, आइतबार
मुख्य समाचार

संरक्षणको पर्खाइमाः साउने सङ्क्रान्ति र देउडा

कर्णाली । शुक्रबार देशभर मनाइएको साउने सङ्क्रान्तिको कर्णालीमा छुट्टै पहिचान छ । यो पर्वसँगै जोडेर यहाँ देउडा नाचलाई पनि प्राथमिकता दिन थालिएको छ । सौर्यमानअनुसार सूर्य दक्षिणतर्फ सरी कर्कट रेखामाथि जाने भएकाले साउन १ गतेको दिनलाई कर्कट सङ्क्रान्ति भनिने गरिएको