४ जेष्ठ २०८१, शुक्रबार
मुख्य समाचार

पूर्वराजा शाह आज भारत भ्रमणमा जाँदै

२२ माघ, काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाह आज भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेशमन्त्री सुस्मा स्वराजको नेपाल भ्रमणलगत्तै ज्ञानेन्द्र ओडिसाको जगन्नाथपुरी दर्शनका लागि भारत जान लागेको निर्मल निवास स्रोतले जनाएको छ । उनलाई त्यहाँका शंकराचार्यले विशेष अनुरोध गरी