उत्तरी गोरखामा हेलिकप्टरमार्फत पुर्याइयो खोप
गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा हेलिकप्टरमार्फत कोरोनाविरुद्धको खोप पु¥याएको छ । मौसम खराबीका कारण यसअघि नै पु¥याउने भनिएको खोप आज मात्र चुमनुव्रीका विभिन्न खोप केन्द्रमा पुर्याइयो स्वास्थ्य कार्यालय गोरखाका खोप शाखाका प्रमुख ऋषिराम खत्रीले जानकारी दिनुभयो । जेठको अन्तिम