४ जेष्ठ २०८१, शुक्रबार
मुख्य समाचार

कारबाहीको धम्की नदिन देउवालाई सिंहको चेतावनी

५ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अनुशासन कारबाहीको धम्की नदिन पार्टी सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा सिंहले देउवाको चर्को आलोचना गरे । बालुवाटारमा शुक्रबार बसेको बैठकमा सिंहले देउवामाथि पार्टीमा मनपरी गरेको र