११ जेष्ठ २०८१, शुक्रबार
मुख्य समाचार

प्रदेश नम्बर २ को मुख्य न्यायाधिवक्तामा दिपेन्द्र झा नियुक्त

६ फागुन, काठमाण्डौ । प्रदेश नम्बर २ को मुख्यन्यायाधिवक्तामा दिपेन्द्र झा नियुक्त भएका छन् । प्रदेश सरकारले झालाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्न सिफारिस गरेको हो । अधिवक्ता झा संवैधानिक कानुनका ज्ञाता हुन् ।