६ जेष्ठ २०८१, आइतबार
मुख्य समाचार

प्रचण्डलाई प्रधानमन्त्री दिदै कांग्रेस, सरकार गठनमा तालमेल गर्ने यस्तो छ गृहकार्य

२४ पुस, काठमाण्डौ । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ सरकार गठनका लागि प्रधानमन्त्री दिएर आफ्नो गठबन्धनमा ल्याउने गृहकार्य अगाडि बढाएको छ । वाम गठबन्धनबीच पार्टी एकीकरणमा ढिलासुस्ती भईरहेका बेला कांग्रेसका केही नेता प्रचण्ड निकटका नेतासँग