६ जेष्ठ २०८१, आइतबार
मुख्य समाचार

१ नम्बर प्रदेशको मन्त्रालय लाग्यो टुंगो

१९ माघ, विराटनगर । प्रदेशका मुख्य सचिव यादवराज कोइराला कार्यक्षेत्र आएसँगै प्रदेश नम्बर १ को मन्त्रालय राख्ने भवनको टुंगो लागेको छ । शुक्रबार साँझ पत्रकारसँग कुराकानी गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मन्त्रालय रहने भवनको टुंगो लगाएको जानकारी दिएका