१६ बैशाख २०८३, बुधबार
मुख्य समाचार

काँठ क्षेत्रका किसानलाई कोरोना बिर्साउँदै धान रोपाइँको चटारो

भक्तपुर । निषेधाज्ञा र कोभिड–१९ महामारीको मनभरिको त्रासलाई थन्क्याउँदै खेतमा छपक्कै छरिएका छन् किसानहरु । न मुखमा मास्क छ, न त हातमा स्यानिटाइजर नै । बिहानैदेखि साँझ नपरेसम्म कोही खेतको डिलमा आली लगाउँदै, कोही माटो पल्टाएर सम्याउदैै, कोही ब्याडमा धानको