२४ बैशाख २०८१, सोमबार
मुख्य समाचार

गोर्खा क्षेत्र नं २ मा बाबुराम अगाडी

मंसीर २२, गोरखा । गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अग्रता फराकिलो बनाएका छन् । विहान ७ बजे सार्वजनिक भएको आधिकारिक निर्वाचन परिणाम अनुसार बाबुरामले नारायणकाजी श्रेष्ठलाई करीव ११ सय मतले पछि पारेका थिए ।