२१ बैशाख २०८१, शुक्रबार
मुख्य समाचार

निर्वाचन सुरक्षा रणनीति परिवर्तन : गृह मन्त्रालय

१७ मंसिर, काठमाडौँ । दोस्रो चरण निर्वाचन हुने राजधानी लगायत विभिन्न जिल्लामा पटक–पटक विस्फोट भइरहदा पनि सरकार (गृह मन्त्रालय)ले विस्फोट कसले गराइरहेछ भनेर बताउन सकेको छैन । विस्फोट र बम रहेको हल्ला फैलाउने समुहलाई ‘निर्वाचन विरोधी तत्व’का रुपमा परिभाषित गरे