५ जेष्ठ २०८१, शनिबार
मुख्य समाचार

कामु प्रधानन्यायाधीशमा दीपकराज जोशी, आफूलार्इ एकल इजलास तोके

१ चैत, काठमाण्डौ । प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि सर्वोच्च अदालका वरिष्ठतम न्यायाधीश दीपकराज जोशी कायममुकायम प्रधानन्यायाधीश भएका छन् । बुधबार न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश पराजुलीलाई साउनमै अवकास पाएको पत्र पठाएपछि जोशीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका हुन् । कामु प्रधानन्यायाधीश जोशीले