१७ बैशाख २०८३, बिहिबार
मुख्य समाचार

मनाङमा पहिरोले थुनिएको मर्स्याङ्दी नदीको पक्की पुललाई जोगाउदै सशस्त्र प्रहरी

मनाङ । मनाङमा लगातारको वर्षा पछिको पहिरोले थुनिएको मर्स्याङ्दी नदीको पक्की पुललाई सशस्त्र प्रहरीले जोगाउदै छन् । चामे गाउँपालिका-४ र ५ जोड्ने स्थानमा मर्स्याङ्दी नदीमा पहिरो खस्दा बहाव पूर्ण रूपमा थुनिएको थियो । निरन्तर वर्षा भइरहेकाले नदीमा पानीको सतह थप बढ्नसक्ने