२० बैशाख २०८१, बिहिबार
मुख्य समाचार

४० लाख रुपैयाँ हिनामिनाको आरोपमा महेश्वर पक्राउ

२४ पुस,काठमाण्डौ । सिभिल बैंकको बौद्ध शाखाका एक जना कर्मचारीलाई ४० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले एसटु एसिस्टेन्ट पदमा कार्यरत् महेश्वर डंगोललाई पक्राउ गरेको हो । सीआइबीका प्रवक्ता प्रहरी