१९ बैशाख २०८१, बुधबार
मुख्य समाचार

विनाविभागीय मन्त्रीको पारिश्रमिक लिन्नँ: पोखरेल

२८ पुस काठमाण्डौ । प्रधानमन्त्रीलाई सरकार छाडेको पत्र बुझाएपछि माओवादी नेता गिरिराजमणि पोखरेलले घोषणा गरे-‘विनाविभागीय मन्त्री हुँदाको पारिश्रमिक लिन्नँ ।’ पोखरेल आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको पार्टी अध्यक्ष प्रचण्डको पत्र लिएर प्रधानमन्त्री कार्यालय पुगेका थिए । माओवादीका मन्त्रीहरु ८६ दिन विना