९ जेष्ठ २०८१, बुधबार
मुख्य समाचार

स्थानीय तहमा ५७ हजार ३५४ कर्मचारी पठाउने निर्णय

१५ चैत, काठमाण्डौ । सरकारले ५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले स्थानीय तहको अन्तरिम संगगठन, संरचना तथा दरबन्दीको प्रस्ताव स्वीकृत गरेको हो । अब प्राविधि र प्रशासनिक गरी ५७ हजार ३५४